सोल्टी होटलको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सोल्टी होटलको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटलको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ५७० रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयर मूल्य ५१८.१८ रुपैयाँ कायम भएको छ । बिहिबार येही मुल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

Screenshot 27 11 2024 165441 www.nepalstock.com .np https://bajarkochirfar.com/price-adjustment-on-bonus-shares-of-solti-hotel | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स