नेप्सेमा बिहिबार २ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा बिहिबार २ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । चन्द्रागिरी हिल्स लिमिटेड र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

चन्द्रागिरी हिल्स लिमिटेडको ७ लाख ६७ हजार ४५.५० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 26 151254 https://bajarkochirfar.com/bonus-shares-of-2-companies-listed-on-nepse-on-thursday-when-can-they-be-traded | %tags

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 26 151450 https://bajarkochirfar.com/bonus-shares-of-2-companies-listed-on-nepse-on-thursday-when-can-they-be-traded | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स