नेप्सेमा ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । रुरु जलविद्युत, मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त, चन्द्रागिरी हिल्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

रुरु जलविद्युत कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ६६०.९१ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ७२७ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 24 12 2025 155311 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-companies-on-nepse-at-what-price-will-trading-open-now-2 | %tags

 

मिड सोलु हाइड्रोपावरको १५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७९८.२६ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ९१८ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 24 12 2025 155256 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-companies-on-nepse-at-what-price-will-trading-open-now-2 | %tags

स्वाबलम्बन लघुवित्तको ५.६३६५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७२७.०२ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ७६८ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 24 12 2025 155243 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-companies-on-nepse-at-what-price-will-trading-open-now-2 | %tags

चन्द्रागिरी हिल्सको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ८४३.८१ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ८८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 24 12 2025 155231 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-companies-on-nepse-at-what-price-will-trading-open-now-2 | %tags

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स