नीति तथा कार्यक्रम

बालेन सरकारको पहिलो ‘नीति तथा कार्यक्रम’: सरकारको आगामी योजना कस्तो छ? [LIVE]

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २८ गते
बालेन सरकारको पहिलो ‘नीति तथा कार्यक्रम’: सरकारको आगामी योजना कस्तो छ? [LIVE]

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न ४:०० बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारको यो नीति तथा कार्यक्रमले मुलुकको आगामी आर्थिक र विकासको मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ।

नीति तथा कार्यक्रमका मुख्य बुँदा हामीले यस फिडमा निरन्तर अपडेट गर्दै जानेछौ:


Live Updates
PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स