Investor Meet Investor Meet

नेप्सेले एक ब्रोकर कम्पनीलाई गर्यो निलम्बन, कारण यस्तो

Advertisement Ads
नेप्सेले एक ब्रोकर कम्पनीलाई गर्यो निलम्बन, कारण यस्तो
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रालिलाई ३ कार्य दिनका लागि निलम्बन गरेको छ। तोकिएको समयभित्र राफसाफ तथा फर्छ्योटको काम नगरेपछि नेप्सेले कम्पनीलाई निलम्बन गरेको हो।

नेप्सेले २०८३ मंसिर १० गते जारी गरेको पत्रअनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समयमै राफसाफ तथा फर्छ्योट कार्य नगरेको भन्दै कम्पनीलाई निलम्बन गर्न सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम मनि वर्ल्ड शेयर एक्सचेन्जलाई तीन कार्य दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

download 5 https://bajarkochirfar.com/nepse-suspends-a-brokerage-company-the-reason-is-this | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स