Investor Meet Investor Meet

नेपाल ल्युब आयलको १ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

Advertisement Ads
नेपाल ल्युब आयलको १ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज बुधबार नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको २० प्रतिशत अर्थात १ लाख ४५ हजार ७२५.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 25 11 2026 113243 www.nepalstock.com https://bajarkochirfar.com/more-than-100000-bonus-shares-of-nepal-lube-oil-listed-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स