नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल ल्युब आयल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेपाल ल्युब आयल लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको शुक्रबार अन्तिम कारोबार मूल्य २७७.४० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य २४१.२२ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 20 9 2026 73518 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

ग्लोबल आइएमई बैंक लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको शुक्रबार अन्तिम कारोबार मूल्य २६०.९० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य २५०.८७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 20 9 2026 73527 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स