कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १९ गते
Advertisement Ads
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले आज कार्तिक १९ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उक्त सेयर निष्काशनको अनुमति दिएको हो।

कम्पनीको कुल जारी पुँजी ८० करोड रुपैयाँ रहेको छ। यसमध्ये १७ लाख कित्ता अर्थात् २१.२५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ। बाँकी ६३ लाख कित्ता अर्थात् ७८.७५ प्रतिशत सेयर संस्थापक समूहको हुनेछ।

आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Screenshot 5 11 2026 14813 sebon.gov .np https://bajarkochirfar.com/kantipur-pharmaceuticals-has-received-permission-to-issue-an-ipo-how-many-shares-will-it-issue | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स