आईपीओदेखि बोनस सेयरसम्मका सूचना अब मेरो सेयरमार्फत प्रकाशित हुने

Advertisement Ads
आईपीओदेखि बोनस सेयरसम्मका सूचना अब मेरो सेयरमार्फत प्रकाशित हुने
Advertisement Ads

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्काशनसम्बन्धी सूचना मेरो सेयरमार्फत प्रकाशित गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

यस व्यवस्थाअन्तर्गत आईपीओ, हकप्रद सेयर, बोनस सेयर, लाभांश वितरण, ऋणपत्रको साँवा भुक्तानी (Redemption) तथा लकइन अवधिसम्बन्धी सूचना निष्काशनकर्ता कम्पनी, बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारले सी–आस्बा (C-ASBA) सफ्टवेयर प्रयोग गरी मेरो सेयरमा प्रकाशित गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स