१५ दिने सूचनाको विषयमा धितोपत्र बोर्ड र सरोकारवालाबीच छलफल हुँदै

१५ दिने सूचनाको विषयमा धितोपत्र बोर्ड र सरोकारवालाबीच छलफल हुँदै
Advertisement Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भोलि बिहान १० बजे आधारभूत सेयरधनीसम्बन्धी व्यवस्थाका विषयमा छलफलका लागि लगानीकर्ता र सरोकारवालालाई बोलाएको छ।

धितोपत्र बोर्ड उच्च स्रोतका अनुसार बोर्डले उक्त व्यवस्थाबारे छलफलका लागि सरोकारवालालाई धितोपत्र बोर्डमै बोलाएको हो।

Stay Updated With. 3 1 https://bajarkochirfar.com/securities-board-calls-investors-and-stakeholders-for-a-discussion-tomorrow-at-10-am | %tags
यो पनि पढ्नुहोस

ठूला लगानीकर्तालाई निरुत्साहित गर्ने धितोपत्र बोर्डको त्यो नीति, जसले घटाउँदैछ बजार

सेबोनले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो Holding को ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने र कम्पनीले नेप्सेमार्फत सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।

सेबोनले यही व्यवस्थाको औचित्य, कार्यान्वयन र सरोकारवालाको चासोका विषयमा छलफल गर्न लागेको हो।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
1 Comment
Oldest
Newest Most Voted
Mani Kumar
Mani Kumar
32 minutes ago

Aaadharvut sherdhani vaneko k hola

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स