सर्वसाधारणका लागि नेको इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

Advertisement Ads
सर्वसाधारणका लागि नेको इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्री खुला गरेको थियो। तर, तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

अब इच्छुक व्यक्ति तथा संस्थाले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न चाहनेले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट रूपमा खुलाउनुपर्नेछ।

इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स