बेनी हाइड्रोपावर प्रोजेक्ट कम्पनी लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो।
अब बेनी हाइड्रोपावरको सम्पूर्ण धितोपत्रसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारीलगायतका कार्य प्रभु क्यापिटलमार्फत हुनेछन्।

प्रतिकृया