insta insta

हकप्रद सेयर निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर, विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति

हकप्रद सेयर निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर, विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति
Advertisement Ads

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्वस्वीकृति प्राप्त गरेको छ। विद्युत् नियमन आयोगले केही संशोधनसहित कम्पनीलाई हकप्रद निष्काशनको पूर्वस्वीकृति दिएको हो।

कम्पनीको १४औँ वार्षिक साधारण सभाबाट १५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने ५७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागिएको हो। यसअनुसार कम्पनीले ५७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

Screenshot 25 8 2026 11588 www.nepalstock.com https://bajarkochirfar.com/upper-hewakhola-hydropower-issues-rights-shares-receives-prior-approval-from-electricity-regulatory-commission | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स