आज नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

Advertisement Ads
आज नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?
Advertisement Ads

ताप्लेजुङको ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्रमा केन्द्रबिन्दु भएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।

केन्द्रले भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा महसुस भएको थियो।

भूकम्पबाट भएको सम्भावित क्षतिबारे भने हालसम्म विवरण प्राप्त भएको छैन।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स