अपि पावर कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य ३३२ अनुसार मूल्य समायोजन गरिएको हो।
उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३१६ रुपैयाँ १९ पैसा कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया