प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।
नयाँ दिल्लीमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका हुन्।
उनले भारतीय नागरिकलाई पनि नेपालको धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गर्न आउन आह्वान गरेका छन्।

प्रतिकृया