काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का

Advertisement Ads
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का
Advertisement Ads

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ।

बिहान महसुस भएको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा अनुभव गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु, तीव्रता र गएको यकिन समयबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आधिकारिक विवरण प्राप्त हुन बाँकी छ।

त्यस्तै, भूकम्पबाट भएको सम्भावित क्षतिबारे पनि हालसम्म कुनै विवरण प्राप्त भएको छैन।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स