बाढीपीडितको पुनर्स्थापनाका लागि नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

Advertisement Ads
बाढीपीडितको पुनर्स्थापनाका लागि नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा
Advertisement Ads

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँको सहयोग गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त सहयोग घोषणा गरेका हुन्।

उनले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतले उक्त सहयोग उपलब्ध गराउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स