महाकाली नदीमाथिको मोटरेबल पुल उद्घाटन, जोडिए नेपाल र भारतका दुई गाउँ

Advertisement Ads
महाकाली नदीमाथिको मोटरेबल पुल उद्घाटन, जोडिए नेपाल र भारतका दुई गाउँ
Advertisement Ads

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो मोटरेबल पुलको संयुक्त उद्घाटन गरेका छन्।

दार्चुलाको महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्डस्थित छारछुम जोड्ने यो पुल भारतीय सरकारको ३२ करोड ९८ लाख भारु लगानीमा निर्माण भएको हो।

पुल सञ्चालनमा आएपछि दुवै देशबीचको आवागमन सहज हुनुका साथै स्थानीय व्यापार, पर्यटन र आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स