प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा

प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा
Advertisement Ads

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।

प्रभु बैंक कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको दुवै बन्दमुखी योजनाको लाभांशसम्बन्धी निर्णय प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको २३३औँ बैठकले गरेको हो।

दुवै योजनाका इकाईधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ। लाभांश वितरणसम्बन्धी थप विवरण भने कम्पनीले पछि सार्वजनिक गर्नेछ।

Screenshot 24 8 2026 93420 www.nepalstock.com https://bajarkochirfar.com/prabhu-mutual-fund-announces-dividend-for-two-schemes | %tags

Stay Updated With 52 1 https://bajarkochirfar.com/prabhu-mutual-fund-announces-dividend-for-two-schemes | %tags
यो पनि पढ्नुहोस

सानिमा ग्रोथ फण्डले नगद लाभांश दिने, बुक क्लोज कहिले ?

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स