सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ।
कम्पनीले गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६.५७८९४७३७ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ।
साथै, मंसिर ५ गतेपछि बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हकमा पनि उक्त नगद लाभांश क्रमशः सम्बन्धित बैंक खातामै जम्मा गरिने कम्पनीले जानकारी दिएको छ।




















प्रतिकृया