सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ।

प्रतिकृया