सुपर मादी हाइड्रोपावरको ३४ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १६ गते
Advertisement Ads
सुपर मादी हाइड्रोपावरको ३४ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज सोमबार सुपर मादी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १५ प्रतिशत अर्थात ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2 11 2026 15053 www.nepalstock.com https://bajarkochirfar.com/more-than-3-4-million-bonus-shares-of-super-madi-hydropower-listed-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स