नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

सुपर मादी हाइड्रोपावरको ११ लाख २ हजार ५०० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 02 04 154020 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-3 | %tags

त्यस्तै, गरिमा विकास बैंक लिमिटेडको ३४ लाख ८ हजार ३१०.४० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 02 04 154026 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-3 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स