मंगलबार नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

मंगलबार नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज मंगलबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नबिल बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नबिल बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५३९.०५ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 29 9 2026 154146 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-on-tuesday-at-what-price-will-trading-open-now | %tags

गरिमा विकास बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ४५६ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४१४.५५ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

Screenshot 29 9 2026 154345 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-on-tuesday-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स