सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

सुपर मादी हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य ५२७ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो।

उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५८.२६ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 7 9 2026 17245 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-super-madi-hydropowers-bonus-shares-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स