insta insta

आज यी ३ जिल्लामा सार्वजनिक बिदा

आज यी ३ जिल्लामा सार्वजनिक बिदा
Advertisement Ads

चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले आज भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो। यी जिल्लामा प्रदेश सरकारअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालयहरू बिदाका कारण बन्द रहनेछन्।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामार्फत न्वागी पर्वका अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिने जानकारी गराएको थियो।

790112422 1090855713468546 5502632288748790989 n ijjlKRcJUv RYIzQDeNa1 https://bajarkochirfar.com/public-holiday-in-these-3-districts-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स