ग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४६ लाखभन्दा बढी कित्ता सेयर बेच्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
ग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४६ लाखभन्दा बढी कित्ता सेयर बेच्ने
Advertisement Ads

ग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।

कम्पनीका आधारभूत सेयरधनीसमेत रहेको ग्लोबल आइएमई बैंकले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाउन रिलायबल नेपाल लाइफमा निवेदन दिएको हो।

कम्पनीले २०८३ कात्तिक १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै बैंकबाट संस्थापक सेयर बिक्रीका लागि निवेदन प्राप्त भएको जानकारी गराएको छ।

बैंकले बिक्री गर्न चाहेको ४६ लाख ७७ हजार १२० कित्ता सेयरको बिक्री प्रक्रिया अघि बढाउन कम्पनीले नेप्सेलाई जानकारी गराएको हो।

Screenshot 6 11 2026 94043 www.nepalstock.com https://bajarkochirfar.com/global-ime-bank-to-sell-over-4-6-million-shares-of-reliable-nepal-life-insurance | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स