सानीगाड हाइड्रोको २ लाख बढी कित्ता सेयरको लकइन खुल्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
सानीगाड हाइड्रोको २ लाख बढी कित्ता सेयरको लकइन खुल्दै
Advertisement Ads

सानीगाड हाइड्रो लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको २ लाख ८५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २९ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत सेयर ६ महिनासम्म लकइनमा राखेको थियो। सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम उक्त सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको थियो।

कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा २ करोड ८५ लाख रुपैयाँ बराबरका २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

Screenshot 6 11 2026 94550 www.nepalstock.com https://bajarkochirfar.com/lock-in-for-over-200000-shares-of-sanigad-hydro-opens | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स