सानिगाड हाइड्रो लिमिटेडको आईपीओ आज असार १ गते बाँडफाँड गरिने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार आईपीओको बाँडफाँड आज बिहान १० बजे गर्ने तयारी गरिरहेको छ।
कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म सर्वसाधारणका लागि कुल ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ४ लाख ६७ हजार ४ सय जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया