नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज बिहीवार सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १० प्रतिशत अर्थात १२ लाख ९ हजार ८६२.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया