सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ । कम्पनीको सञ्चालक समितिले पुस २९ गते बसेको बैठकमा माघ ८ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
यसअघि गत पुस २८ गते डाकिएको कम्पनीको १९औँ वार्षिक साधारण सभा उम्मेदवारहरूले सही नगरेकाले स्थगित गरिएको थियो ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया