सोमबार ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सोमबार ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सोमबार ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य १३३५ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य १२१३.६४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 28 9 2026 16652 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-3-companies-on-monday-at-what-price-will-trading-open-now | %tags

अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य २६९ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य २५६.१९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 28 9 2026 161334 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-3-companies-on-monday-at-what-price-will-trading-open-now | %tags

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य ४२८.९० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४०४.६२ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 28 9 2026 161438 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-3-companies-on-monday-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स