मिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनीले बेच्दैछन् २ लाख कित्ता सेयर

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
मिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनीले बेच्दैछन् २ लाख कित्ता सेयर
Advertisement Ads

मिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनी दिपेन्द्र बहादुर साउदले २ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार साउदले आगामी ३ महिनाभित्र उक्त सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका हुन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि ५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।

Screenshot 6 11 2026 133616 www.nepalstock.com https://bajarkochirfar.com/mid-solu-hydropowers-basic-shareholders-are-selling-200000-shares | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स