आशुतोष इनर्जीले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
आशुतोष इनर्जीले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

आशुतोष इनर्जी लिमिटेडले १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशनका लागि कार्तिक २० गते स्वीकृति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशन गर्नेछ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

890872833 1628231112681352 355918138447989404 n https://bajarkochirfar.com/ashutosh-energy-gets-permission-to-issue-ipo-how-many-shares-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स