नेप्सेमा ९ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ९ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बिहिबार ९ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कालिका पावर कम्पनी, मेरो माइक्रोफाइनान्स लघुवित्त, स्वरोजगार लघुवित्त, अपि पावर कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रो, ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, समता घरेलु लघुवित्त र युनाइटेड इदीमार्दी एण्ड आरबी हाइड्रोको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

कालिका पावर कम्पनीको ७ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५३०.८४ रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ५६८ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 160756 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

मेरो माइक्रोफाइनान्स लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७११.७९ रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ७४५.६० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 160959 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ८२८.०१ रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ९४६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 161125 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

अपि पावरको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य २८० रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य २९४ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 161305 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

अरुण भ्याली हाइड्रोको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य २६०.८६ रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य २७३.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 161446 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १११६.९५ रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ११७० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 161555 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ८७२.०१ रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ९३० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 161745 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७६४.७६ रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ८०३ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 161902 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

युनाइटेड इदीमार्दी एण्ड आरबी हाइड्रोको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५१९.०५ रुपैयाँ  कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ५४५ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 01 162044 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-9-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स