जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणि तिम्सीना नियुक्त भएका छन्।
संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको २४९औँ बैठकले तिम्सीनालाई चार वर्षका लागि करार सेवामा सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
उनको नियुक्ति मंसिर १६ गतेदेखि लागू हुनेछ।

प्रतिकृया