जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो।
साथै, सोही आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत संस्थाले गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेश गरिने संस्थाले जनाएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया