एभरेष्ट कलर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश घोषणा नगर्ने निर्णय गरेको हो।
कम्पनीले दीर्घकालीन हितलाई ध्यानमा राख्दै लाभांश वितरण नगर्ने निर्णय गरिएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको छ।

प्रतिकृया