एभरेष्ट कलरको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

एभरेष्ट कलरको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
AdvertisementAds

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आज बिहान आईपीओको बाँडफाँड सम्पन्न भएको हो।

बल नम्बर ९ परेको छ।

कम्पनीले जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ६५ हजार ५७० जना आवेदकले आवेदकले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Everest Color Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स