बिहीबार नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

बिहीबार नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज असार ३२ गते बिहीबार एभरेस्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (ECL) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा साउन १ गते शुक्रबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 07 16 123236 https://bajarkochirfar.com/a-companys-ipo-was-listed-on-the-nepse-on-thursday-what-was-the-opening-range-set | %tags

everest color shares listed notice 1784184548716 https://bajarkochirfar.com/a-companys-ipo-was-listed-on-the-nepse-on-thursday-what-was-the-opening-range-set | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स