Investor Meet Investor Meet

एनआईसी एसिया बैंकका सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद सेयरको रकम जम्मा गर्न आग्रह

Advertisement Ads
एनआईसी एसिया बैंकका सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद सेयरको रकम जम्मा गर्न आग्रह
Advertisement Ads

एनआईसी एसिया बैंकले आफ्ना सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ। बैंकले सूचना जारी गर्दै आफ्नो भागमा पर्ने हकप्रद सेयरको रकम आगामी मंसिर २१ गतेभित्र जम्मा गर्न भनेको हो।

नेपाल धितोपत्र बोर्डले बैंकलाई हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइसकेको छ।

अब सञ्चालक तथा आधारभूत सेयरधनीले आफ्नो भागको रकम जम्मा गरेपछि बैंकले अन्य सेयरधनीका लागि पनि हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउन सक्नेछ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले हकप्रद सेयर जारी गर्नेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स