लक्ष्मी सनराइज बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको शुक्रबार अन्तिम कारोबार मूल्य २८७ अनुसार मूल्य समायोजन गरिएको हो।
उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य २७३ रुपैयाँ ३३ पैसा कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया