एभरेष्ट कलरको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

एभरेष्ट कलरको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?
AdvertisementAds

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आज बिहीबार हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८:३० बजेका लागि तय गरिएको छ।

कम्पनीले जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ६५ हजार ५७० जना आवेदकले आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स