एक कम्पनीको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिलेबाट कारोबार गर्न मिल्ने ?

एक कम्पनीको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिलेबाट कारोबार गर्न मिल्ने ?
AdvertisementAds

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको छ। अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ।

नेप्सेले सानिगाड हाइड्रोको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स