नेप्सेमा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत, कुनको कति तोकियो ओपनिङ रेञ्ज ?

नेप्सेमा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत, कुनको कति तोकियो ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज असार १७ गते बुधबार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ। सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।

सानिगाड हाइड्रोको कुल २ करोड ८५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सिम्बोल (SGHL) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि सानिगाड हाइड्रोलाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा असार १८ गते बिहीबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 07 01 120222 https://bajarkochirfar.com/two-companies-ipos-listed-on-the-nepse-on-the-same-day-what-was-the-opening-range-for-which-2 | %tags

Screenshot 1 7 2026 12246 www.nepalstock.com https://bajarkochirfar.com/two-companies-ipos-listed-on-the-nepse-on-the-same-day-what-was-the-opening-range-for-which-2 | %tags

त्यस्तै, कालंगा हाइड्रोको कुल १ करोड ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सिम्बोल (KAHL) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि कालंगा हाइड्रोलाई न्यूनतम ९८.५६ रुपैयाँ रुपैयाँ र अधिकतम २९५.६८ रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा असार १८ गते बिहीबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 07 01 120447 https://bajarkochirfar.com/two-companies-ipos-listed-on-the-nepse-on-the-same-day-what-was-the-opening-range-for-which-2 | %tags

Screenshot 1 7 2026 12515 www.nepalstock.com https://bajarkochirfar.com/two-companies-ipos-listed-on-the-nepse-on-the-same-day-what-was-the-opening-range-for-which-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स