सरकारले १७ सहसचिवको सरुवा गर्यो, को कहाँ पुगे ?

सरकारले १७ सहसचिवको सरुवा गर्यो, को कहाँ पुगे ?
Advertisement Ads

सरकारले १७ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाएको छ। असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।

सरुवा भएका सहसचिवलाई विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा जिम्मेवारी तोकिएको छ। सरुवा हुनेमा प्रशासनतर्फका १६ जना र प्राविधिकतर्फका एक जना सहसचिव रहेका छन्।

sah sachiw SxLhsuE5Vo e1790763151133 https://bajarkochirfar.com/the-government-transferred-17-joint-secretaries-who-went-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स