बिहिबार नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहिबार नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बिहिबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । माछापुच्छ्रे बैंक लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

माछापुच्छ्रे बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य २५८.५० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य २५०.९७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 24 9 2026 155645 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-on-thursday-at-what-price-will-trading-open-now | %tags

त्यस्तै, कालिन्चोक दर्शनको ८.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ६२९.८० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५८०.४६ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 24 9 2026 155653 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-on-thursday-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स