सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले भोलि असार १ गते सोमबार बिहान १० बजे आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म सर्वसाधारणका लागि कुल ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ४ लाख ६७ हजार ४ सय जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया