सुमना श्रेष्ठले गरिन् काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा

Advertisement Ads
सुमना श्रेष्ठले गरिन् काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा
Fille Photo
Advertisement Ads

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्दै काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आफ्नो ज्ञान, सीप र अनुभव समर्पित गर्ने बताएकी छन्।

एमआईटीबाट एमबीए गरेकी श्रेष्ठले अमेरिकामा बोस्टन कन्सल्टिङ ग्रुप र सिटीग्रुपमा काम गरेकी थिइन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत बनेकी थिइन्। उनले २०८२ भदौमा रास्वपा परित्याग गरेकी थिइन्।

 

Screenshot 18 11 2026 124945 www.facebook.com https://bajarkochirfar.com/sumana-shrestha-announces-candidacy-for-mayor-of-kathmandu-metropolitan-city | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स